को–को विजयी भए नेविसंघको उपाध्यक्षमा ?
काठमाडौं २ भदौ ।
नेविसंघको उपाध्यक्ष पदको लागि भएको निर्वाचनको मतपरिणामअनुसार पुष्प शाही प्रदेश नम्बर ७, प्रकाश राना मगर प्रदेश नम्बर ५, सञ्जय यादव प्रदेश नम्बर २, विकास क्षत्री प्रदेश नम्बर १ र डिल्ली सुवेदी प्रदेश नम्बर ४ बाट निर्वाचित भएका छन् ।
यस्तै प्रदेश नम्बर तीनबाट रामप्रसाद अधिकारी र ६ बाट इश्वर विष्ट निर्वाचित भएका छन् ।
यस्तै कोषाध्यक्षमा शिव रिमाल निर्वाचित भएका छन् ।
यस्तै कोषाध्यक्षमा शिव रिमाल निर्वाचित भएका छन् ।
यो पढ्न छुट्यो कि
प्रतिकृया दिनुहोस्
Loading...