संसदमा प्रधानमन्त्री प्रचण्डको सम्वोधन सुरु हेर्नुहोस् (LIVE)
काठमाडौं, २३ भदौ ।
सरकारले भूकम्प पीडितलाई ८ लाख रुपैयाँसम्म सहयोग गर्ने जनाएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहालले बिहीबार संसदमार्फत राष्ट्रको नाममा सम्बोधन गर्दै सरकारले भूकम्प पीडितलाई ८ लाख रुपैयाँसम्म सहयोग गर्ने बताएका हुन् ।

हेर्नुहोस् लाईभ
प्रतिकृया दिनुहोस्
Loading...