अज्ञात समूहले मोटरसाइकल जलाए
बैतडी, २४ भदौ ।
अज्ञात समूहले दार्चुलामा एक मोटरसाइकलमा आगजनी गरेकोे छ ।
श्याम सिनालको म२प ३८८३ नंको मोटरसाइकलमा आगजनी गरिएको दार्चुला जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक केदार खनालले राससलाई जानकारी दिनुए ।
सोनालको आफ्नै घर दार्चुला सदरमुकाममा रहेको मोटरसाइकललाई अज्ञात समूहले आज बिहान ३ बजेतिर आगजनी गरेको बताइएको छ । आगजनी गर्ने समूहको खोजी कार्य जारी रहेको प्रहरीले बताएको छ ।

प्रतिकृया दिनुहोस्
Loading...