सीमांकनको समस्या समाधान गर्न दलहरु गम्भीर भएनन् : प्रकाशमान सिंह
काठमाडौं, १८ भदौं ।
नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले स्थानीय तहको सीमांकनमा देखिएको समस्या समाधान गर्न दलहरु गम्भीर नभएको आरोप लगाएका छन् ।
शनिबार राजधानीको बुद्धनगरमा आयोजित एक कार्यक्रममा नेता सिंहले स्थानीय तहको पुनरसर्ंंरचना, सीमांकन लगायतका विषयमा दलहरु गम्भीर नभएका बताए ।
तीन वटा निर्वाचन सम्पन्न गर्नको लागि आवश्यक ऐनकानुन निर्माण गर्नुपर्ने बताए ।
नेता सिंहले पछिल्ला दिनमा दलहरुबीचको तिक्ता बढ्दै गएकोमा चिन्ता व्यक्त गरे । उनले दलहरुबीचको बिमेलले जनतामा नैरास्यता आउँने भन्दै नेताहरुलाई गम्भिर बन्न आग्रह गरे ।
कायक्रम मा एकनम्बर निर्वाचन क्षेत्र बाट उत्कृष्ट स्थान ल्याउने विद्यालय र विद्यार्थीलाई सम्मान गरिएको थियो ।

प्रतिकृया दिनुहोस्
Loading...