दसैँमा खाद्यान्न अभाव, सप्तचण्डी पुराण

भोजपुर, २० असोज ।

भोजपुरको पश्चिमी गुप्तेश्वर तथा सिद्धेश्वर गाविसमा दसैँ, तिहार नजिकिएसँगै नुन, तेललगायत खाद्यान्नको अभाव देखिन थालेको छ । 

चाडपर्वका बेला आवश्यकताअनुसारको सामान लिन नपाउँदा स्थानीयबासिन्दा मारमा परेको स्थानीय लक्ष्मण चौहानले बताए । 

ढुवानी समस्याका कारण आवश्यकताअनुसार खाद्यान्नको आपूर्ति गर्न नसकेको व्यापारी भलाकाजी खड्काले बताए ।

केही दिनमै सडक राम्रो भएमा सामान आपूर्ति सहज हुने व्यवसायीको भनाइ छ ।

प्रतिकृया दिनुहोस्

Loading...