आयो १ लिटर पानीबाट ५०० किलोमिटर चल्ने मोटरसाइकल



पेट्रोल डिजल जति महंगो हुँदै छ उति नै मोटरसाइकलको यात्रा पनि महंगिदै छ । यसै समयमा ब्राजिलका सरकारी अफिसर रिकोर्डो अजयवेडोले पानीबाट चल्ने मोटरसाइकल बनाएका छन् । 

जसले १ लिटर पानी राखेमा ५०० किलोमिटरको माइलेज दिन्छ । मोटरसाइकलका लागि कुनै विशेष खालको पानी आवश्यक पर्दैन । यसलाई नदीको पानीले समे गुडाउन सकिन्छ । 

यो मोटरसाइकल केबल पानी र एक कार ब्याट्रीबाट चल्छ । ब्याट्रीबाट बिजुली निस्कन्छ र पानीबाट हाइड्रोजनको मालिक्यूल्सलाई अगल गरिदिन्छ । 

एक पाइपको मद्धतबाट हाइट्रोजन इन्जनसम्म जान्छ र त्यहाबाट मोटरसाइकल चल्ने ऊर्जा आउँछ । यसको अर्को फाइदा भनेको यसले पर्यावरणलाई नोक्सान नभएर फाइदा पुर्याउँछ । एजेन्सी

,

प्रतिकृया दिनुहोस्

Loading...