च्याउ उत्पादनका लागी छाप्राहरु

डडेल्धुराको तोफानडांडामा व्यवसायिक रुपले वार्षिक ४० देखि ५० लाख सम्मको च्याउ उत्पादन गरि वेच्नका लागि टहरा निर्माण गरि च्याउ व्यवसायमा लागेको व्यवसायीहरु वताउछन । धनबहादुर भण्डारी, डडेल्धुरा

प्रतिकृया दिनुहोस्

Loading...