नायिका वर्षाले हरि हुमागाईलाई भनिन् मन के छ भनिहाल जे-जे पर्ला-पर्ला (भिडियोसहित)

काठमाडौँ ९ मंसिर ।
नायिका वर्षा राउतले अभिनय गरेको नयाँ गीती भिडियो सार्वजनिक भएको छ । गायिका बसन्ता प्रकृति गौतमको पहिलो डेब्यू एल्बम मनमा समावेश भएको ‘कति बस्छौ टाढा’ गीतको भिडियोमा वर्षाको अभिनय हेर्न पाइने भएको हो ।

गीतमा संगीतकार दिपक शर्माको शब्द संगीत रहेको छ । जसमा आमोस तामाङको एरेञ्ज, सिमोस सुनुवारको निर्देशन, उत्तम हुमागाईको छायांकन र निशान घिमिरेको सम्पादन रहेको छ ।

वर्षासँगै अभिनयमा देखिएका छन् छायाँकार हरि हुमागाई । उनले यही गीत मार्फत मोडलिङमा डेब्यू गरेका छन् ।

, , ,

प्रतिकृया दिनुहोस्

Loading...