सम्भोगगर्नु भन्दा पहिले उत्तेजित पार्ने टिप्स के-के हुन् त जानी राखौ


उत्तेजना र सेक्सको गहिरो सम्बन्ध छ । पुरुष वा महिला सेक्सको समयमा जति धेरै उत्तेजित हुन्छन् त्यती नै सेक्स गर्नमा मज्जा आउँछ । तर कहिले काँही पुरुषहरु उत्तेजित हुन सक्दैनन् र सिर्घस्खलन भएर पुनः सेक्स गर्ने स्थितिमा हुँदैनन् । पुरुषलाई उत्तेजित पार्ने धेरै तरिकाहरु छन् तर केही समान्य तरिकाहरु ।

यहाँ रहेका छन तपाई यी तरिकाहरुबाट साथीलाई सेक्स गर्नका लागि उत्तेजित गर्नुको साथै सेक्सको भरपुर मज्जा लिन सक्नुहुन्छ । 

१.पहिरन र परफयुम प्रायः सबै पुरुषहरु महिलाको पहिरनबाट आकिर्षित हुने गर्छन । 

बाटोमा हिडदा वा कही बस्दा पहिरनलाई नै हेरेर पुरुषहरुले जिस्काउने पनि गर्छन । तपाई आफनो साथीसँग सेक्स गर्न जाँदै हुनुहुन्छ वा तपाईको घरमा कोही पुरुष आउँदै छ भने तपाई उत्तेजक ड्रस लगाउनुस । अर्थात तपाईको शरिरका धैर भन्दा धैर अंगहरु हेरियोस् ।

जस्तो कि तपाईको बाहिरि पहिरनबाट भित्रि पहिरनहरु झल्कियोस् । तपाईको बच्छस्तनको केही भाग देखियोस् अथवा तपाईका सम्बेदनशिल अंगका केही भागहरु लुगामाथि हेरर पनि अनुमान गर्न सकियोस् । 

यस्ता पहिरनले पुरुषलाई समान्य रुपमै उत्तेजित गर्छ । त्यस्तै तपाईको परफयुमले पनि केटा साथीलाई उत्तेजित गर्नमा सहयोग गर्छ । तपाई सेक्सका लागि जाँदै हुनुहुन्छ वा आफनो साथीलाई उत्तेजित पार्न खोज्दै हुनुहुन्छ भने फरफयुमको प्रयोग पनि गर्नु होला ।

२ .डान्स
अर्थात नृत्य पुरुषलाई अत्याधिक उत्तेजित बनाउने गर्छ । परापूर्वकाल देखि नै पुरुषलाई उत्तेजित गर्नका लागि मुजरा, नाच घर र डान्स बारहरुको स्थापना भएको छ । तपाई आफनो पुरुष साथीलाई डान्सले पनि आफुप्रति आर्कसित र उत्तेजित बनाउन सक्नुहुन्छ । 

तपाई आफनो साथीलाई भेटदा डान्सको केही स्टेपहरु गर्नुस् र आफनो शरिरको अंगहरु उनको सामनेमा प्रर्दशन गर्नुुस् । डान्स गर्दै उनको नजिक जानुस र उनको शरिरमा पनि स्पर्स गर्नुस् ।

र, उनलाई आफनो शरिरका सम्बेदनशिल अंगहरु उनको शरिर तिर ढल्काउनुस र हल्का स्पर्स गर्नुस् । तपाईको साथी सेक्सका लागि आतुर हुनेछन् । 

३ जिस्काउने तपाई आफनो साथीसँग जिस्किनुस र खुलेर मजाक गर्नुस् । उनको शरिरमा स्पर्स गरेर उनको अंगहरुको बारेमा वयान गर्नुस् । नजानि नजानि उनको गुप्तागंहरुमा स्पर्स गर्ने प्रयास गर्नुस् । 

तपाईको साथीसँग पोर्न फिल्महरुको बारेमा कुरा गर्नुस् । र, उनलाई आफनो शरिरको भागहरुलाई स्पर्स गराउँदै आफुसँग यौन सम्पर्कको अनुभाव नभएको कुराकानी गर्नुस् । तपाईको नयाँ साथी तपाईसँग सेक्स गर्न मरिहत्ते गर्नेछन् । 

४.स्नान तपाईको घरमा कोही छैन भने आफनो केटा वा केटीसाथीलाई स्नान अर्थात नुहाउने प्रस्ताव गर्नुस् ।

 तपाई विवाहिता हुनुहुन्छ भने झनै समस्या भएन । आफनो साथीलाई आफुले स्नान गराई दिने भनेर स्नान घर बाथरूममा लग्नुस् । श्रीमानसँग जाँदै हुनुहुन्छ भने नो प्रोबलम सँगै नुहाउने प्रस्ताव गर्नुस् । 

एकपछि अर्को गरी आफनो साथीको कपडा खोल्न लगाउनुस् र तपाईले पनि खोल्नमा सहयोग गर दिनुस् । उनलाई पानीले भिजाएर तपाईपनि भिज्नुस् । आफना शरिरले उनको अंगहरुमा स्पर्स गर्नुस् । अनी उठाउनुस सेक्सको मज्जा ।

,

प्रतिकृया दिनुहोस्

Loading...