एउटा व्यवसायीबाट १३ हजार करोड कालोधन बरामद !



काठमाडौ १५ मंसिर।

तपाई हामीलाइृ साथमा एक लाख रुपैया भयो भने तनाव हुन्छ तर भारतको किसनगड राजस्थानमा एक मार्वल व्यवसायीले १३ हजार करोड करछली गरेको भेटिएको छ ।

राजस्थानको आए कर विभागले करछली गरेको संकामा आर के मार्वलमा छापा मार्दा ठुलो परिमाणमा रकम भेटिएको हो ।

भारत सरकारले कालो धन आर्जन गरेको भनेर भारतीय रुपौँया पाँच सय र एक हजारका नोटको कारोवारमा रोक लगाए पछि व्यवसायी तनावमा थिए ।

यस्तो अवस्थामा आए करले छापा मार्दौ व्यवसायीको सातो लिइरहेको छ । उक्त मार्वल पसलबाट केही मात्रमा डलर पनि वरामद गरिएको जनाइएको छ ।

नेपालमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आउँदा नेपाललाई दश हजार करोड सहयोग गर्ने बचन दिएका थियो ।

उता नेपालमा दिने भन्दा धेरै रकम एक जनाले मात्रै कर छली गरेको देख्दा नेपालमा भन्दा दोव्वर भष्ट्राचार भारतमा हुने गरेको स्पष्ट देखीएको छ ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...