उपत्यकाका धेरै ठाउँमा विद्युत अवरुद्ध

- काठमाडौं, १४ पुस ।
काठमाडौं उपत्यकाका धेरै ठाउँमा विद्युत अवरुद्ध भएको छ ।
बिहीबार बिहान मर्स्याङदी–काठमाडौं–स्युचाटार जोड्ने प्रसारण लाइन चुडिँदा उपत्यकाको धेरै ठाउँमा विद्युत आपूर्ति अवरूद्ध भएको र अहिले वैकल्पिक तरिकाले विद्युत आपूर्ति गरिएको प्रवक्ता प्रवल अधिकारीले जानकारी दिए।
अहिले वैकल्पिक मर्मत भइरहेकाले बिहान ११ बजेसम्म सबैतिर विद्युत आपूर्ति नियमित हुने उनले जानकारी दिए ।
अहिले वैकल्पिक मर्मत भइरहेकाले बिहान ११ बजेसम्म सबैतिर विद्युत आपूर्ति नियमित हुने उनले जानकारी दिए ।
प्रतिकृया दिनुहोस्
Loading...
