कक्षा ११ को परीक्षाफल सार्बजनिक, ५१.७१ प्रतिशत परीक्षार्थी उत्तीर्ण

- काठमाडौं, ३० मंसिर ।
राष्ट्रिय परीक्षा बोर्डले कक्षा एघारको परीक्षाफल सार्वजनिक गरेको छ । परीक्षामा ५१ दशमलव ७१ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन् ।
बोर्डले बिहीबार साँझ परीक्षाफल सार्बजनिक गरेको हो । र, नतिजा अनुसार १ लाख ३७ हजार ६ सय ५ जना उत्तीर्ण भएका छन् ।
परीक्षामा २ लाख ६६ हजार १०३ परीक्षार्थी सहभागी भएका थिए ।
यसअघि मंसिर २१ गते बोर्डले कक्षा एघारको आंशिक तर्फको नतिजा सार्बजनिक गरेको थियो ।

प्रतिकृया दिनुहोस्
Loading...