नेपाल युथ–१९ एसिया कपमा ६ विकेटले पराजित

काठमाडौँ, १ पुस |

 भारतलाई जीतका लागि १ सय ७३ रनको लक्ष्य दिएको नेपाल युथ–१९ एसिया कपमा ६ विकेटले पराजित भएको छ। भारतले ३३.३ अोभरमा ४ विकेट गुमाउँदै १७४ रन लिएको छ। 

 श्रीलंकासँग विहीबार मात्र १ रनले पराजित भएको नेपाल उच्च मनोवलका साथ मैदानमा प्रवेश गरेको थियो। टस जितेर पहिलो ब्याटिङ गरेको नेपालको सुरुवात राम्रो हुन सकेन।

, ,

प्रतिकृया दिनुहोस्

Loading...