स्वयम्भुबाट हेर्दा यस्तो देखियो काठमाडौं ११ तस्वीरमा
अलिअलि तुवालोसँगै पुस महिनाको चिसोमा स्वयम्भुबाट हेर्दा काठमाडौं कस्तो देखिन्छ होला ? भन्ने जिज्ञासा धेरैमा हुनसक्छ ।
इमान्दार मिडियामाको फोटोग्राफर टोलीले पुस १० गते स्वयम्भू पुगेर त्यहाँबाट देखिने काठमाडौंलाई यसरि क्यामरामा कैद गर्यो । हेर्नुहोस् ११ तस्वीरमा .....












प्रतिकृया दिनुहोस्
Loading...
