महिला साफ च्याम्पियनसिप नेपाली टोली आज स्वदेश फर्कदै
- काठमाडौं, २० पुस ।
टोली भारतको सिलगुढीबाट बिहान ११ बजे विराटनगर आउने र बेलुकी ६ बजे काठमाडौ आइपुग्ने नेपाली टोलीका मुख्य प्रशिक्षक कुमार थापाले जानकारी दिए ।
नेपाली टोली समूह चरणमा उत्कृष्ट प्रदर्शन गरेर समूह विजेता हुँदै सेमिफाइनलमा पुगे पनि सेमिफाइनलमा भारतसँग ३–१ ले पराजित भएको थियो । भारतसँगको हारपछि यसपटक पनि नेपालको उपाधी सपना पूरा हुन पाएन ।
यसअघिका ३ वटा संस्करणको फाइनलमा नेपाल भारतसँगै पराजित भएको थियो ।
प्रतिकृया दिनुहोस्
Loading...
