पुरुषको तुलनामा किन बढि बोल्छन् महिला ? यस्तो छ कारण

समाजमा महिलालाई होँच्याउने गरी कुरौटोको उपमा दिइएको हुन्छ । महिलाहरु धेरै बोल्छन् भन्ने गुनासो गर्छन् प्रायः पुरुषहरु ।
पुरुषको यस्तो आलोचना सुन्दा महिलावादीहरु त्यसलाई महिला हिंसाको रुपमा अथ्र्याउँदा हुन् । तर वैज्ञानिक अध्ययनले समेत महिलाहरु पुरुषको तुलनामा बढि बोल्ने देखाएको छ ।
ऋाखिर महिलाहरु किन यति धेरै बोल्दछन् ? के तपाइँलाई थाहा छ, महिलाहरु ठ्याक्कै कति बोल्छन् ?
वैज्ञानिकहरुका अनुसार महिलाहरु पुरुषको तुलनामा धेरै बोल्नुको जैविक कारण छ । अर्थात् महिलाहरुको सरीरको बनावट नै यस्तो छ की उनीहरु पुरुषको तुलनामा बढि बोल्दछन् । महिलाको सरीरमा पाइनेे एक विशेष पदार्थका कारण उनीहरु पुरुषको तुलनामा बढि बोल्छन् ।
महिलाको सरीरमा फक्स पी टू प्रोटिनको मात्रा पुरुषको तुलनामा बढि पाइन्छ । सोही प्रोटिनका कारण शिशु अवस्थामै पुरुषको तुलनामा महिलारु छिटो बोल्न थालेका हुन्छन् भने जिवनभर नै पुरुषको तुलनामा बढि बोल्दछन् ।
अमेरिकाको युनिभर्सिटी अफ मेरिल्याण्डका शोधकर्ताहरुले गरेको अध्ययन अनुसार मानिसमा महिलामा पाइने उक्त बोलक्कड प्रोटिन मुसामा पनि बढि पाइन्छ । सोही कारण मुसाले बढि हल्लाखल्ला गर्दछ ।
अध्ययन अनुसार एक महिलाले एक दिनमा औषतमा २० हजार शव्द बोल्दछन् । जबकी पुरुषले भने औषतमा दिनमा ७ हजार शव्द बोल्दछन् । एजेन्सी
२०७३ फागुन १७ मा प्रकाशित

प्रतिकृया दिनुहोस्
Loading...