सोमबार मन्त्रिपरिषदको बैठक बस्दै, स्थानीय निर्वाचनको मिति घोषणा हुन सक्ने

- काठमाडौं, ९ फागुन ।
सिंहदरबारस्थित मन्त्रिपरिषदको कार्यालयमा बस्ने बैठकमा निर्वाचनको मितिका विषयमा छलफल हुन सक्ने बुझिएको छ ।
स्रोतका अनुसार प्रधानमन्त्री पुष्पकमल दाहालले वैशाख महिना वा जेठ पहिलो साताभित्र निर्वाचन गर्न मन्त्रिपरिषदमा स्थानीय तहको मिति प्रस्ताव गर्ने छन् ।
श्रोतका अनुसार प्रधानमन्त्रीले स्थानीय तहको निर्वाचनको मितिका साथै स्थानीय तह पुनःसंरचनाको प्रतिवेदन परिमार्जनका विषयमा प्रस्ताव ल्याउन सक्नु ल्याउन सक्ने बताइएको छ ।

प्रतिकृया दिनुहोस्
Loading...