सार्वजनिक कार्यक्रममा सोनमको गोप्य अंग देखिएपछि.....



सोनम कपुरलाई बलिउडमा फेसन डीभाका रुपमा लिइन्छ । 

उनी, पहिरनमा सधै नै सजग छिन् । तर, एक कार्यक्रममा पुगेकी सोनम भने पहिरनकै कारण आलोचित बनेकी छिन् । 

एक ब्रान्डको प्रमोशनका लागि पुगेकी सोनमको कालो पहिरन निकै खुलेको थियो ।

आफ्नो माथिल्लो गोप्य अंग उनले छोप्न खोजेपनि पहिरनले साथ दिएन । उनले कालो सफल जम्प सुट लगाएकी थिइन् । 

तर, मिडियासँग कुराकानी गर्ने क्रममा भने उनको गोप्य अंग मिडियाको क्यामेरामा धेरै पटक क्लिक भयो । सोनमले शो समयमा मिडियासँग कुरा गर्दै, आफूलाई गीत गाउन नआउने पनि बताइन् ।


२०७३ फागुन २२ मा प्रकाशित

,

प्रतिकृया दिनुहोस्

Loading...