यौन-शक्ति बढ़ाउने प्रभावकारी ६ उपायहरु


लसुन दिनमा २ /३ पोटी लसुन सेबन गर्नुस प्याज सेतो प्याज खानामा प्रयोग गर्नुहोस [काचो] कालो चना कालो चना यो हप्तामा ३/४ बार खाने गर्नुस गाजर अलिकति काटेको गाजर (१५०ग्राम ), उसिनेको अण्डा अनि एक चम्चा मह मिलाएर दिनहु खाने गर्नुस २-३ महिना सम्म भिंडी ५-१० ग्राम भिंडीको बिउ को धुलोलाई एक गिलास दुध र दुई चम्चा मिश्री मिलायर सेबन गर्नाले तपाइको यौन शकि कहिले कमि हुदैन

अदुवा ; आधा चम्चा अदुवाको रस,एक चम्चा मह र एउटा उसिनेको अण्डा मिलायर प्रत्येक दिन सुत्नु भन्दा पहिला एक महिना सम्म सेबन गर्नुस खजुर पिस्ता खजूर तथा श्रीफल को बिउ (बिज) बराबर मात्रामा मिलौनी र प्रत्येक दिन १०० ग्राम सेबन गर्नुस किशमिश ३० ग्राम किशमिश लाइ हल्का मन तातो पानीमा सफा गर्नुस अनि २०० मिलिग्राम दुध तताउनुस र दुध सँग दिनमा ३ पटक सेबन गर्नुस ।

.याद राख्नुस किसमिस ३० ग्राम बाट ५० सम्म खान सक्नुहुन्छ ताजा फलफूलको सेबन यौन सक्ति कम्जोर भएका व्यक्तिले सुरुमा ५-५ घण्टाको फरकमा ताजा फलफूलको सेबन गर्न जरुरि छ र पछी आफ्नो नियमित भिटामिन लिन सकिन्छ । रोगीले चुरोट खैनी बिडी रक्सि चिया र कफी देखि टाढा रहनु पर्छ । र बिषेश गरेर सेतो चिनी अनि मैदा बाट बनेका खान बाट टाडा रहनु पर्छ ।

यौन सक्ति बढाऊने अन्य उपायहरु

१.मालिस:- मालिस गर्नाले शरीर मा रक्त संचार पूर्ण रुपमा हुन पाउछ साथै अरु कोसिकलाई पनि जीवित गराउन मद्धत गर्छ

२.योगासन:- योग गर्नाले तनाब र टेन्सन बाट मुक्ति पाइन्छ । द्रोणासन, सर्वागआसन, हलासन जस्ता योगसान यौन-शक्ति बढाउन निकै फाइदा जनक हुन्छ

३.नया आसन प्रयोग :- सधै दाल मात्रै भन्दा कहिलेकाही मासु खादा कस्तो स्वाद आउछ हो त्यस्तै नियम सेक्स मा पनि लागु हुन्छ । आसन बदलेर सेक्क गर्नुस नया स्वाद पाउनुहुनेछ ।

४.स्नान :- स्नान गर्नाले शरीर फुर्तिलो हुन्छ मन प्रफुल्ल हुन्छ । कुनै मनोचिकित्सक लाइ एकबार यसबारेमा जानकारी गराएर सल्हाह लिनु राम्रो हुन्छ । तपाई ले जुनै उपाय प्रयोग गर्नुस तर नियमित गनुस अवस्य फाइदा हुनेछ र आफ्नो दाम्पत्य जिबन सुखमय हुनेछ

५.ग्याप :- धेरै खाए गुड पनि तितो हुन्छ भने झैँ यौन सम्पर्क गर्दा दिनहु नगरी एक या दुइ दिन को फरकमा गर्दा फाइदा हुन्छ

,

प्रतिकृया दिनुहोस्

Loading...