अविवाहित भुनिया भन्छिन : मलाई त डाक्टरले नै शारीरिक सम्पर्क राख्न सल्लाह दिए


कुनै बेला भुनिया उपनामले चर्चित हरिशा बानिया अहिले पनि अविवाहित नै छिन् । उनकै शव्दमा उनी अहिले २७ वर्ष टेकिन् । 

२७ वर्षीया यी अविवाहित कलाकार एवं मोडल हरिशा कुमारी भने होइनन् । यी अविवाहित कलाकारले विवाहअगावै सेक्सको मज्जा लिनुसम्म लिएकी छन् । आफूले सेक्सको मज्जा लिएको उनी सगर्व सुनाउँछिन् ।

आफूलाई सेक्स गर्न डाक्टरले नै सुझाव दिएको यी अविवाहित कलाकार बताउँछिन् । उनी भन्छिन्, एक समय मेरो ब्याकबोनमा ठूलो समस्या आयो, म उपचारका लागि चिकित्सककोमा गएँ, चिकित्सकले त सेक्स गर्नुस्, तपाईंलाई बिस्तारै ठीक हुँदै जान्छ भने । चिकित्सककै सल्लाहबमोजिम मैले सेक्स गरिरहेको छु ।

हरिशाको कुरा सुन्दा उनी सेक्सप्रति निकै उदार देखिन्छिन् । सेक्स सामान्य विषय भएको उनी बताउँछिन् । उनी भन्छिन्, सेक्स भनेको खाना खाएजस्तै हो ।

नेपाली समाजमा विवाहअघिको सेक्सलाई सामान्य मानिदैन नि भन्ने जिज्ञासामा उनको भनाइ छ, मलाइ कसले के भन्छ कुनै मतलव छैन, मलाई उनीहरुले खान दिने पनि होइनन् । कसैले कसैको व्यक्तिगत जीवनमा हस्तक्षेप गरेको मलाई मन पर्दैन ।

२०६२ सालदेखि कलाकारितामा सक्रिय उर्लाबारी ४ की हरिशा अहिले एक्लै छिन् । उनी आफ्नो ब्वाइफ्रेन्डसँग ब्रेकअप भइसकेको बताउँछिन् । आफूलाई बुझ्ने केटा पाए विवाह गर्ने उनी सुनाउँछिन् ।

,

प्रतिकृया दिनुहोस्

Loading...