ड्राइभरले भनेको नमान्दा भएको थियो मुस्ताङ बस दुर्घटना, सुन्नुहोस् घाइतेको बयान (भिडियोसहित)


मुस्ताङको कागवेनी नजिक आज भएको बस दुर्घटना ड्राइभरले लापरबाहीका कारण भएको देखिएको छ ।

मुक्तिनाथ दर्शन गरि जोमसोम तर्फ आउदै गरेको ना ५ ख ६०६७ नं. को बस कागवेनी नजिक दुर्घट्ना हुदाँ ५ जनाको मृत्यु भएको थियो । 

दुर्घट्नमा परि ३ जनाको घट्नास्थल मै ज्यान गएको हो भने २ जनाको उपचारको क्रममा जिल्ला अस्पता मुस्ताङमा ज्यान गएको थियो ।

घाइते ३० मध्ये १४ जनाको पोखराका विभन्न अस्पतालहरुमा उपचारका भइरहेको छ । तिनै घाइतेले बताए अनुसार ड्राइभरको लापरबाहीका कारण दुर्घटना भएको देखिन्छ ।

तिनै घाइतहरुले दिएको प्रतिकृया भिडियोमा हेर्नुहोस्



यो पनी पढ्नुहोस् 

, , ,

प्रतिकृया दिनुहोस्

Loading...