गभर्नरकै हस्ताक्षरमा ५ सयको नक्कली नोट


  • काठमाडौं १६ बैशाख।
विर्तामोडमा ५ सय रुपैयाँको नक्कली नोट फेला परेको छ । गाडि मजदुर दधिराम खतिवडालाई चारदिन अघि यात्रुले दिएको उक्त नोट नक्कली भएको खुलेको छ ।

झट्ट हेर्दा सक्कलीजस्तै देखिने उक्त नोट केही छोटो र पातलो छ । गभर्नर युवराज खतिवडाको हस्ताक्षर रहेको नोटमा घ २०-४७६७९९ नम्बर उल्लेख छ ।

केहीदिनअघि पोखरालगायतका सहरमा पनि ५ सय रुपैयाँका नक्कली नोट फेला परेका थिए । अाजकाे कान्तिपुरमा  खबर छ ।

,

प्रतिकृया दिनुहोस्

Loading...