यस्तो छ सुत्ने बेलामा मीठो संगीत सुनाउँने तकिया


अमेरिकी कम्पनी ‘मोड मोर्डन’ले एक अत्याधुनिक तकिया बनाएको छ । यो तकियाले सुतिरहेको बेलामा मधुर संगीत सुनाएर निदाउँन मद्दत गर्छ।

यो तकियाले आनन्दसँग निदाउँन सहयोग मात्रै गर्दैन ब्यूझाउँनका लागि घामको जस्तै उज्यालो समेत निकाल्ने गर्छ । यो स्मार्ट तकियाको मूल्य झण्डै ३१ हजार रुपैयाँ बारबर पर्छ ।

यस तकियामा एप्ससँग कनेक्ट गरी बनाइएको स्पीकर जडान गरिएको हुन्छ । यसले मघुर संगीत सुनाउँनुकासाथै सुतिरहेको ठाउँ वरिपरि आएका आवाजलाई पनि रिकर्ड गर्ने गर्छ । एजेन्सी

प्रतिकृया दिनुहोस्

Loading...