अनिशले ल्याए ‘उ विना’



काठमाडौं, बैशाख । 

गितकार तथा संगितकार अनिश योन्जनले ‘उ विना’ एल्बम ल्याएका छन् । ६ वटा गित समेटिएको एल्बमका सबै गितहरुको संगित योन्जन स्वयंमले गरेका छन् भने मनोज राज, अन्जु पन्त, स्वरुपराज आचार्य, शिव परियार, रुसा जिम्बा र योन्जन आफैको स्वर रहेको छ ।

जनवादी गित संगितको क्षेत्रमा झण्डै एक दशकदेखि सक्रिय योन्जन जनयुद्दकालिन समयमा बालकलाकारका रुपमा परिचित थिए ।

योन्जनको यो पहिलो एल्बम हो। सुरेशकुमार थामी र योन्जले स्वयंमद्वारा रचित गित बजारमा उपलब्ध छ ।

प्रतिकृया दिनुहोस्

Loading...