युवतीलाई टोले गुण्डाहरुले सामुहिक घेरा हालेपछि काठमाडौँमा यस्तो भयो (भिडियो सहित)

काठमाडौँ – बाटोमा हिडिरहेकी एक यूवतीलाई केही टोले गुण्डाहरुले सामुहिक धेरा हाल्ने प्रयास गरेका छन । यूवतीको रुपमा लठ्ठ परेर टोले डनहरुले त्यस्तो हर्कत गरेको बुझिएको छ र सो घटनाको यतिखेर टोलटोलमा हल्ला चलिरहेको छ ।

यो दृश्य भने रियल लाइफमा नभई गायक राजकुमार देवकोटाका वहुप्रतिक्षित गित टोलटोलमा हल्ला चल्यो भिडियोमा देख्न सकिन्छ । 

केही समय अगाडिनै टोलटोलमा हल्ला चल्यो गितको अडियो श्रोताले सुनेपनि सो गितको भिडियो कस्तो बन्ना भन्ने सबैमा बेग्र प्रतिक्षा थियो । अव भने प्रतिक्षाको घडि समाप्त भइसकेको छ ।

गत बर्ष राजकुमार देवकोटाको अंकुरण एल्वम बजारमा आएको थियो भने यस बर्ष टोलटोलमा हल्ला चल्यो गित मार्फत देवकोटा फेरी दर्शक श्रोता माझ आएका छन् । दिनेश सुवेदीको शब्द र सन्तोष श्रेष्ठको संगितमा गायक राजकुमार देवकोटाको सुमधुर आवाज उक्त गितमा सुन्न सकिन्छ ।

परिस्कृत आवाज र अत्यन्तै मेहेनत गरेर बनेको म्युजिक भिडियोले गर्दा देवकोटाको परिपक्कता झल्कीएको छ । यूट्युव रिलिजको केहि घण्टामा नै आक्रामक भ्युओर्स बटुली रहेकोछ टोलटोलमा हल्ला चल्या गितले ।

कान्तिपुर टेलिभिजनबाट प्रसारीत टेलिसिरियल हर्के हवलदारका कलाकार समेत रहेका देवकोटाको यस गितले सांगितीक यात्रामा नयाँ उचाई दिने कुरामा शंकानै छैन । उक्त गितमा विनोद श्रेष्ठ, आरोसी मगर लगायतले अभिनय गरेका छन ।

हेर्नुहोस भिडियो

प्रतिकृया दिनुहोस्

Loading...