काठमाडौँमा हर्न बजाउने ३ दिन भित्र कति परे कारबाहीमा ?



काठमाडौं ४ वैशाख। 

काठमाडौं उपत्यकामा नो हर्न अभियान सुरु भएको तीन दिनमा तीन सय ५१ जना सवारीचालक कारबमहीमा परेका छन् ।

आइतबार बेलुका पाँच बजेसम्म कारबाहीमा पर्नेको संख्या ३ सय ५१ पुगेको महानगरीय ट्रफिक प्रमुख मिङमार लामाले जानकारी दिए ।

उनले अनुमान गरेभन्दा थोरै सवारीचालक कारबाहीमा परेको बताए ।

प्रतिकृया दिनुहोस्

Loading...