ललितपुरमा माओवादी केन्द्रले तोक्यो उम्मेद्वार (नामावलीसहित)

  • काठमाडौं, १६ बैशाख । 

नेकपा माओवादी केन्द्र ललितपुरले विभिन्न १ नगरपालिका र ३ ओटा गाउँपालिकामा पार्टीको उम्मेद्वार तय गरेको छ । महानगरपालिकासहितको स्थानीय तहमा पनि छिट्टै उम्मेद्वारको टुंगो लगाइने माओवादीले जनाएको छ ।

सूचि हेर्नुहोस्

महालक्ष्मीनगरपालिका
मेयर : शिव प्रसाद कट्टेल
उपमेयर : लक्ष्मी सिंह महर्जन
वडा नं. १ अभिसेक केसी
वडा नं. २ सुरेश महर्जन
वडा नं.३ सुमन केसी
वडा नं.४. कृष्णबहादुर थापा
वडा नं.५. सरथ राना मगर
वडा नं.६. महेन्द्र श्रेष्ठ
वडा नं.७. अर्जुन थापा
वडा नं.८. कान्छाश्रेष्ठ
वडा नं.९. मोहन तण्डुकार
वडा नं.१०. बलराम लामा

बागमती गाउँपालिका
अध्यक्ष : राजु आले मगर
उपाध्यक्ष : कमला थापा मगर
वडा नं. १ ज्ञानबहादुर लामा
वडा नं. २ रिनाचन्द्र भोलान
वडा नं. ३ दीपक घिमिरे
वडा नं. ४. जुवार लाल लामा
वडा नं. ५. ओम प्रसाद तिमल्सिना
वडा नं. ६. रामशरण घिमिरे
वडा नं. ७. कृष्णबहादुर बल

महांकाल गाउँपालिका
अध्यक्ष : बुद्धबहादुर नंगी
उपाध्यक्ष : बिमला आचार्य
वडा नं. १ खुम प्रसाद गौतम
वडा नं. २ संजय तामाङ
वडा नं. ३ राजेन्द्र न्यासुर
वडा नं. ४. माधव दुलाल
वडा नं. ५. तुलसी बजगाई
वडा नं. ६. माधव बन्जरा

कोन्जोसोम गाउँपालिका
अध्यक्ष : गोपीलाल सिंस्ताङ
उपाध्यक्ष : मिन्मा लामा
वडा नं. १ सन्तलालतामाङ
वडा नं. २ ध्रुव घिमिरे
वडा नं. ३ उद्धव घिमिरे
वडा नं. ४. कपिल लामा
वडा नं. ५. सुबिन्द्र बल

,

प्रतिकृया दिनुहोस्

Loading...