महिलाहरुले जान्नैपर्ने कुरा : पुरुषहरुले यसकारण युवतीको स्तनमा आँखा लाउछन !

  • एजेन्सी ।

तपाईंलाई थाहा छ पुरुषहरु महिलाको स्तनमा किन अकर्षित हुन्छन् ? यो प्रश्नले महिलाहरुमाथि पनि त्यत्तिकै खुल्दुली मच्चाइरहेको होला । तर यसको जवाफ पुरुषहरुसँग पनि छैन । 

यो सँग सम्बन्धित केहि तथ्यपरक कुराहरुको बारेमा जानकारी लिऔँः स्पष्ट रुपमा पुरुषहरु कहिले पनि उनीहरु महिलाको स्तनप्रति किन यति धेरै आकर्षित हुन्छन् भन्ने कुरा बताउन सक्दैनन् । यसमा भएको अध्ययनमा थुप्रै कारणहरु पत्ता लागेका छन् ।

– जब पुरुषहरु महिलासँग कुराकानी गर्न थाल्छन तब उनीहरुको आँखा महिलाहरुको आँखामा नभई बक्षस्थलमा हुने गर्दछ ।

– त्यसपछि उनीहरु गर्दनमा हेर्ने गर्दछन् र त्यसपछि मात्र आँखामा पुग्छन् । उनीहरु बिस्तारै बिस्तारै आफनो हर्मोनको आदेश अनुसार वक्षस्थलमा नियाल्न पुग्दछन् ।

– यस्तो ‘बडि ल्याङ्वेज’ भएका पुरुषहरुलाई ममहिलाहरुले तुरुन्त पत्ता लगाइहाल्छन् र उनीहरुलाई कामवासना भएको पुरुषको संज्ञा दिने गर्दछन् ।

– यस्तो अवस्थामा प्रत्येक पटक पुरुषहरुको मानसिकता गलत हुँदैन । थुप्रै अध्ययनका आधारमा कुराकानीको सुरुवाती अवस्थामा पुरुषहरुले महिलाको वक्षस्थललाई नै हेर्ने कुरा पत्तालागेको छ ।

– वास्तवमा पुरुषहरुलाई लाग्छ कि स्तन नै उनको नारित्वलाई सार्थक बनाउने एउटा वस्तु हो र सेक्सफीलको माध्यमले कनेक्सन स्थापित गर्दछन् ।

– यदि स्तन सानो वा अत्यधिक ठूलो छ भने पुरुषहरु धेरै बेर स्तनतर्फ हेर्ने गर्दैनन् जसका कारण महिलामा कहिलेकाँही हिन भावना उत्पन्न हने गर्दछ

– यदि स्तन सानो र अत्यधिक ठूलो छ भने पुरुषहरु धेरै बेर स्तनतर्फ हेर्ने गर्दैनन् जसका कारण महिलामा कहिलेकाँही हिन भावना उत्पन्न हुने गर्दछ ।

– कुरा गर्दा पुरुषहरुको नजर त्यतिबेला स्तनमा धेरै पटक जाने गर्दछ जतिबेला स्तन सेक्सी र मध्यम साइजको हुन्छ

– जब लुगाबाट स्तन थोरै मात्रामा देखिएको छ भने पनि पुरुषहरु कुराकानी गर्ने क्रममा पटक पटक स्तनमा हेर्ने गर्दछन् ।

यदि स्तन आकर्षक छ भने पुरुषहरु कुराकानीमा राम्रोसँग ध्यान केन्द्रित गर्न सक्दैनन् उनीहरुको मन–मस्तिष्कले उनीहरुलाई जबर्जस्ती स्तनतर्फ आकर्षित गराइरहेको हुन्छ ।

– त्यसकारण नचाहँदा नचाहँदै पनि धेरैपटक पुरुषको नजर स्तनमा अडिग भइरहेको हुन्छ ।

–यस्तो अवस्थामा महिलाहरुले पुरुष कामुक भएको सोच्ने गर्दछन् । अध्ययनका अनुसार यदि महिला टाढा छिन् र ती पुरुषलाई हेरिरहेकी छैनन् भने पनि ९५ प्रतिशत पुरुषको आँखा महिलाको छातीमा नै हुन्छ ।

–सम्भोगको दौरान पनि स्तनले निकै महत्वपूर्ण भूमिका खेलेको हुन्छ । चरम सिमासम्म पुग्नका लागि स्तनले ठूलो मद्दत गर्दछ ।

– वास्तवमा धेरै पटक सेक्सको सुरुवातमा पनि यसबाट नै हुन्छ । अध्ययनका अनुसार ६९ प्रतिशत महिलाहरु आफ्नो स्तनलाई ठूलो देखाउन कोसिस गर्दछन् ।

,

प्रतिकृया दिनुहोस्

Loading...