भरतपुर : रेणु दाहाल ४ सय मत अन्तरले पछि

  • भरतपुर । 
चितवनको भरतपुर महानगरपालिकामा नेकपा एमालेले अग्रता लिइरहेको छ ।

पछिल्लो मतगणना अनुसार, माओवादी काँग्रेस गठबन्धनकी उम्मेदवार रेणु दाहाललाई झण्डै चार सय मतले पछाडि पार्दै एमालेका उम्मेदवार देवी ज्ञवालीले अग्रता लिइरहेका छन् । उनले १३ सय ६२ मत पाएका छन् भने दाहालले ९ सय ७७ मत ल्याएकी छन् ।

मेयर
देवी ज्ञवाली एमाले १३६२
रेणु दाहाल काँग्रेस ९७७

उपमेयर
एमाले ११०४
काँग्रेस ११७४

भरतपुर महानगरपालिकाको वडा नं १
वडा अध्यक्ष
एमाले १०८७
काँग्रेस ९६४

,

प्रतिकृया दिनुहोस्

Loading...