कांग्रेसलार्इ पछि पार्दै काठमाडौँ मेयरमा एमालेका विद्यासुन्दर फेरि चम्किए

  • काठमाडाैं ।
काठमाडौँमा एमालेका विद्यासुन्दर शाक्यले ६२५ मतसहित अग्रता लिएका छन् । 

त्यसैगरी उनलाई पछ्याइरहेका कांग्रेसका राजुराज जोशीले ५९४ मत ल्याएका छन् । 

तेस्रो नम्बरमा रहेका साझा पार्टीका किशोर थापाले २३३ मत ल्याउँदा विवेकशील नेपालकी रञ्जु दर्शनाले पनि २३३ मत ल्याउन सफल भएकी छन् ।

२०७४ जेठ २ मा प्रकाशित ।

,

प्रतिकृया दिनुहोस्

Loading...