काठमाडौं ताजा अपडेट: कांग्रेस १२७ मतले अगाडि, एमाले दोस्रो र साझा पार्टी तेस्रो

  • काठमाडौं । 

काठमाडौं महानगरपालिकाको मेयरमा कांग्रेसले अग्रता कायमै राखेको छ । पछिल्लो मत परिणाम अनुसार नेपाली कांग्रेसका उम्मेद्वार राजुराज जोशीले अहिले १२७ मतले अगाडि छन् ।

काँग्रेसका जोशीले ५४७ मत ल्याएका छन् भने एमालेका विद्या सुन्दर शाक्यले ४२० मत पाएका छन् ।

साझा पार्टी तेस्रो स्थानमा उक्लिएको छ । साझा पार्टीका किशोर थापाले २२० मत पाएका छन् भने विवेकशील पार्टी की रञ्जु दर्शनाले २१५ मत पाएकी छिन् ।

,

प्रतिकृया दिनुहोस्

Loading...