११४५ मतसहित हेटौँडा १ मा काँग्रेस विजयी

  • हेटाैडा । 

हेटौँडा उपमहानगरपालिका वडा नं १ को मतगणना कार्य आज बिहान सम्पन्न भएको छ । 

सो वडाको वडाअध्यक्षमा नेपाली काँग्रेसका सविन न्यौपानेले एक हजार १४५ मत प्राप्त गरी विजयी भएका छन् । 

उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का उत्तर न्यौपानेले एक हजार ३६ मत प्राप्त गरे । 

उपमहानगरपालिकाको वडा नं २, १८ र १९ वडाको मतगणना कार्य अहिले १० बजेदेखि सुरु गर्ने मुख्य निर्वाचन अधिकृत दयाराम ढकालले बताए ।

,

प्रतिकृया दिनुहोस्

Loading...