काठमाडौं : एमालेका विद्यासुन्दरको अग्रता कायमै, साझा पार्टी दोस्रो, कांग्रेस र रञ्जु पछि-पछि

  • काठमाडौं, २ जेठ । 

काठमाडौं महानगरपालिकामा सुरुवातदेखि अग्रता लिएका एमालेका विद्यासुन्दर शाक्य अग्रस्थानमै कायम छन् । शाक्यले २१७ मत पाएका छन् ।

त्यस्तै नेपाली कांग्रेसबाट मेयरका उम्मेदवार बनेका राजुराज जोशी दोस्रो स्थानमा उक्लिन प्रयासरत छन् तर सकेका छैनन् ।

बिहान साढे नौ बजेसम्मको मत परिणाम अनुसार जोशीले जम्मा १३५ मत पाएका छन् । जोशीलाई साझा पार्टीका मेयर पदका उम्मेदवार किशोर थापाले १४२ मतसहित पछाडि पारेका छन् । ११० मतका साथ विवेकशिल पार्टीकि रन्जु पछि पछि छिन ।

 

,

प्रतिकृया दिनुहोस्

Loading...