चुनावको मुखैमा कम्युनिष्ट पार्टीमाथि प्रशासनको व्यापक धरपकड, जनकपुर ब्युरो इन्चार्ज सन्देशसहित चार जना गिरफ्तार
गौशाला ।
महोत्तरी जिल्लाको बर्दिबासबाट प्रहरीले आज नेपाल कम्युनिस्ट पार्टीका जनकपुर अञ्चल ब्युरो प्रमुखसहित चार जनालाई आज पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालयले ब्युरो इन्चार्ज सन्देश पौडेल, मिथिला चौहानसहितलाई पक्राउ गरिएको सो पार्टीले जनाएको छ । चुनावको मिति नजिकिएसँगै प्रशासनले कम्युनिष्ट पार्टीमाथि विशेष निगरानी र धरपकड बढाएको छ ।
२४ वैशाख २०७४ मा प्रकाशित ।
प्रतिकृया दिनुहोस्
Loading...