संसद बैठकमै सांसदहरुबीच कुटाकुट, एक नेता घाइते (हेर्नुहोस् भिडियोसहित)
![](https://1.bp.blogspot.com/-Rx9D5ZQcPEo/WS6lNtRYe2I/AAAAAAAAPUo/lRW9eNCmpNMhbRC9tPtSXTD0hOiB1sm_wCLcB/s640/Untitled.png)
- नयाँ दिल्ली ।
सदनको कारबाही भइरहेका बेला विद्यायकहरुले मिश्रामाथि हातपात गरेका हुन् । कपिल मिश्रा उनै नेता हुन्, जसले हालै दिल्ली सरकार और र मूख्य मन्त्री अरविन्द केजरीवालमाथि गम्भीर आरोप लगाएका थिए ।
केजरीवालमाथि उनले लगातार आरोप लगाएपछि आक्रोसित बनेका आम आदमी पार्टीका विधायकहरुले कपिललाई समातेर कुटेका हुन् ।
कपिल मिश्राले बताएका छन् कि उनले मंगलवार विधानसभा अध्यक्षलाई पत्र लेखेर सदनमा बोल्नका लागि ५ मिनेटको समय मागेका थिए । उनले अरविन्द केजरीवाल तथा सत्येन्द्र जैनले गरेको भनिएको अनियमतितताका विषयमा रामलीला मैदानमा खुला विशेष सत्र बोलाउन माग गरेका थिए । कपिलले मदनलाल तथा अमानतुल्ला खान जस्ता विधायकले उनमाथि हातपात गरेको आरोप लगाएका छन् ।
प्रतिकृया दिनुहोस्
Loading...