०.६५ अंकले बढेर १६५९.२३ विन्दु आईपुग्दा बन्द भयो बजार

काठमाडौँ । 

साताको दोस्रो दिन सोमबार बजार बढेको छ । बिहिबारको तुलनामा आजको बजार ०.६५ अंकले बढेर १६५९.२३ विन्दुमा आइपुगेको छ । 

कुल ६७ करोड ५५ लाख भन्दा माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार एलआईसीएलपिले गरेको छ भने त्यसपछि क्रमश: सीबिबिएल र एलआईसीएनले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् 



हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :


२०७४ जेठ १ मा प्रकाशित ।

,

प्रतिकृया दिनुहोस्

Loading...