यी हुन माओवादी केन्द्रबाट तीन महानगरपालिका हाक्ने मेयर र उपमेयरका उम्मेद्वार

  • काठमाडौं ।

सत्तारुढ माअ‍ोवादी केन्द्रले आज मनोनयन हुने तीन वटा महानगरपालिकाका लागि आफ्ना उम्मेद्वार तय गरेको छ । निर्वाचन आयोगले मनोनयनका लागि मंगलबार विहान १० बजेदेखि अपरान्ह ५ बजेसम्मको समय तोकेको छ ।

माओवादी केन्द्रबाट काठमाडौंमा मेयरमा सर्वोत्तम डंगोल र सुशीला पौडेल उपमेयरका उम्मेदवार बन्दै छ भने 
ललितपुरमा मेयर दिनेश मर्हजन र मन्जरी शाक्य आस्था उपमेयरकी उम्मेदवार बताइएको छ ।

उता भरतपुरमा मेयर रेणु दाहाल र सुरेन्द्र गुरुङ उपमेयर चयन भएका छन् भने पोखरामा मेयर र उमपेयरमा टुंगो लाग्न वाँकी छ । 

,

प्रतिकृया दिनुहोस्

Loading...