स्थानीय तहको निर्वाचन नहुँदै काभ्रेमा एमाले विजयी



काठमाडौं २० बैशाख । 

स्थानीय तह निर्वाचनमा नेकपा एमालेले काभ्रेबाट विजयी शुरुवात गरेको छ । 

वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि मंगलबार भएको मनोनयन दर्तासँगै एमालेले विजयी सुरुवात गरेको हो ।

एमालेले मण्डन देउपुर नगरपालिकाबाट खाता खोलेको छ । काभ्रेको मण्डन देउपुर नगरपालिका वडा नम्बर २ मा एमाले उम्मेदवार नारायणी दमाई निर्विरोध चयन भएकी छन् । 

२ नम्बर वडामा अन्य पार्टीको उम्मेदवारी नपरेपछि उनी निर्विरोध भएको एमाले काभ्रेका जनाएको छ।

प्रतिकृया दिनुहोस्

Loading...