बाबुरामकाे नयाँ शक्तिले ललितपुरमा खाता खाेल्याे


  • काठमाडौं । 
डा. बाबुराम भटराईको नेतृत्वमा रहेको नयाँ शक्ति नेपालले स्थानीय तह निर्वाचनको पहिलो चरणमा खाता खोलेको छ । नयाँ शक्तिले एक वडाको एक सदस्य जित्दै खाता खोलेको हो ।

निर्वाचन आयोगको आधिकारिक घोषणा अनुसार, ललितपुर महानगरपालिकाको वडा नं. १ मा नयाँ शक्तिबाट उम्मेदवार बनेका बीना कुमारी पोडेले दलित सदस्यका रुपमा विजय हासिल गरेकी हुन ।

२०७४ जेठ १ गते प्रकाशित

प्रतिकृया दिनुहोस्

Loading...