उम्मेदवार नभएको चिह्नमा ५३६ भोट


  • धादिङ । 
धादिङको बेनिघाट रोराङ गाउँपालिकाको उएटै वडामा नै नभएको चुनावमा ५ सय ३६ मत खसेको छ ।

रोराङमा कांग्रेस र माओवादीबीच तालमेल भएको थियो । माओवादीले उम्मेदवारी नदिएको उपाध्यक्षममा २ सय ६८ र कांग्रेसले उम्मेदवारी नदिएको अध्यक्ष पदको चुनाव चिह्नमा २ सय ६८ मत खसेको छ, यो खबर आजको नागरिक दैनिकमा छ ।

२०७४ जेठ २ गते प्रकाशित

, ,

प्रतिकृया दिनुहोस्

Loading...