रेणुको भाग्य कांग्रेस मतदाताको हातमा, तालमेल विपरीत मत आउने संकेत


  • काठमाडौं । 
निर्वाचनमा केन्द्रका राजनीतिक दलहरुबीच तालमेल भएपनि त्यसलाई मतदाताले नबुझ्दा उम्मेदवार नै नभएको ठाउँमा मत परको छ ।

मतदाताले तालमेल नबुमतदान गरेका कारण नतिजा पनि तालमेल विपरीत आउन सक्ने संकेत देखा परेको खबर आजको नागरिकमा छ ।

प्रधानमन्त्री पुष्पकमल दाहालकी छोरी रेणु दाहाल मेयरमा उम्मेदवार भएका कारण भरतपुर महानगरपालिकाको चुनाव परिणामप्रति धेरैको चासो छ ।

रेणुको भाग्यको निर्धारण कांग्रेसका मतदाताले गर्नेछन् । भरतपुरमा कांग्रेसका करिब ६० प्रतिशत मत प्राप्त गरेमात्रै दाहलले जित्ने अनुमान सञ्चारमाध्यमले गरेका छन् ।

२०७४ जेठ २ गते प्रकशित

, ,

प्रतिकृया दिनुहोस्

Loading...