मधेशमा २ दिनभित्र आन्दोलनको घोषणा गर्ने राजपाको चेतावनी

  • काठमाडौं । 
राष्ट्रिय जनता पार्टीका शीर्ष नेताले संविधान संशोधन हुने संकेत नदेखिएको भन्दै दुईतीन दिनभित्रै आनदोलनका घोषणा गरिने बताएका छ्न् ।

सत्तरुढ दल कांग्रेस र माओवादी केन्द्रले पनि अन्र्तर्यमा संशोधनगर्न नचाहेको भन्दै राजपाका शीर्ष नेताले अव फेरि आन्दोलनको विकल्प नभएको बताएका हुन्, यो खबर आजको अन्नपुर्ण पोष्टमा छ ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...