रेणुले भरतपुरमा ३ हजारको मतअन्तर १७ सयमा झारेपछि...

  • भरतपुर ।

भरतपुर महानगरपालिकामा माओवादी केन्द्रकी उम्मेदवार रेणु दाहालले देवी ज्ञावालीसँगको ३ हजार मतअन्तरलाई घटाएर १७४९मा झारेकी छिन ।

माओवादी केन्द्रनिकट वडाहरुको मत गणना सुरु भएपछि रेणुको मत ह्वात्तै बढेको माओवादी केन्द्रनिकट स्रोतले जनाएको छ ।

ताजा अवस्थामा भरतपुरको मत परिणाम यस्तो छ ।

मेयर

नेकपा एमाले देवी ज्ञावाली ३०६८२

माओवादी केन्द्र रेणु दाहाल  २८९३३ 

उपमेयर

एमाले २७८२९

नेपाली कांग्रेस ३२१५९

,

प्रतिकृया दिनुहोस्

Loading...