नायिकाबारे उदय सुब्बाको डरलाग्दो खुलासा, भन्छन् - रेखादेखि झरनासम्म कसैलाई छोडिन (भिडियोसहित)

  • काठमाडौं ।
चलचित्र निर्माता उदय सुब्बाले नायिका रेखा थापादेखि झरना थापासम्म कसैलाई पनि नछोडी नाइटो काटेको खुलासा गरेका छन । तर यो कुरा यथार्थ जीवनमा नभइ फिल्मी जीवनको हो । 

अधिकांश नेपाली फिल्महरुमा भिलेन अर्थात् खलनायकको भूमिकामा देखिने सुब्बाले नायिकाको नाइटो काट्ने गर्छन । फिल्मीकुरा टिभीसँग अन्तरवार्ता दिने क्रममा उनले यस्तो खुलासा गरेका हुन् ।

हेर्नुहोस् बाकि सबै भिडीयोबाट ...

प्रतिकृया दिनुहोस्

Loading...