हुनुमन्ते खोलाको बहाव परिवर्तन


मध्यपुरथिमि–३ र सूर्यविनायक–३ को सिमाना भएर बग्ने हुनुमन्ते खोलाको बहाव शुक्रबार मध्यराति परिवर्तन गरिएपछि खोला थुनिएको स्थानमा दुवैतर्फका स्थानीयवासी विवाद गर्दै ।

प्रतिकृया दिनुहोस्

Loading...