इन्चार्ज र वाइसीइल अध्यक्षसहित प्रचण्डका ३१ नेता कार्यकर्ताद्वारा सामुहिक राजीनामा

  • सल्यान ।

ढोडचौर गाउँपालिकाको केन्द्र सारेको भन्दै स्थानीय तहका ३१ नेता कार्यकर्ताले सामुहिक राजीनामा दिएका छन् । आजको कान्तिपुरमा खबर छ । 

पहिलो कालालेखमा तोकिएको केन्द्र पछिल्लो समय ढोडद्धौरमा राख्ने सहमति भएपछि माओवादी कार्यकर्ताले पार्टी छोडेका हुन् ।

राजीनामा दिनेमा माओवादी केन्द्र ढाडचौर गाउँपालिकाका उपाध्यक्ष, वडा नम्बर ३ का इन्चार्ज, वाइसीइल अध्यक्ष लगायतका छन् ।

२०७४ असार १६ मा प्रकाशित ।

,

प्रतिकृया दिनुहोस्

Loading...