यी हुन् डिआइजी बन्न लागेका १५ जना एसएसपीहरु (हेर्नुहोस् लिस्टसहित)

  • काठमाडौं ।
गृह मन्त्रालयले १५ जना एसएसपीलाई डिआइजी बढुवाका लागि सिफारिस गरेको छ। प्रहरी प्रवक्ता सर्वेन्द्र खनाल एक नम्बरमा रहेका छन् भने रमेश खरेल दोस्रो नम्बरमा छन्।

५ महिना ढिलो गरी एसएसपीको बढुवा सिफारिस भएको हो । पुष्कर कार्की, उत्तम कार्की, भोगबहादुर थापा, पुष्कलराज रेग्मी, पवन खरेल डिआइजी बढुवा सिफारिसमा परेका छन् ।

हेर्नुहोस् लिस्टसहित
२०७४ असार ३१ मा प्रकाशित ।


, ,

प्रतिकृया दिनुहोस्

Loading...