फिलिपन्स : ६ दशमलब ९ रेक्टर स्केलको शक्तिशाली भूकम्प !

  • एजेन्सी ।

फिलिपन्समा ६ दशमलब ९ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको छ ।

फिलिपिन्सको दक्षीणपश्चिमी क्षेत्रमा बिहीबार गएको भूकम्पकबाट कुनै मानवीय क्षती भने नभएको अर्न्तराष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ । 

राजधानी मनिलाभन्दा ५८० किलोमिटर दक्षिणपश्चिममा ४१ किलोमिटरको गहिराइमा गएको रोयटर्समा उल्लेख छ । भूकम्पबाट सडकहरु भासिएको तथा केहि घरहरु समेत ढलेको बताइएकोछ ।

,

प्रतिकृया दिनुहोस्

Loading...