यी हुन् १७ सेकेण्डमा ५० अण्डा चट पार्ने युवा, हेर्नुहोस् कसरी खाए ? (भिडियो सहित)

  • एजेन्सी ।
यही मेलोमा युट्युबमा पछिल्लो समय एउटा भिडियो भाइरल भइरहेको छ । उक्त भिडियोमा चीनका एकजना मानिसले केवल १७ सेकेण्डको समयमा ५० वडा अण्डा खाएका छन् ।

३४ सेकेण्डको उक्त भिडियोमा एक पुरुष ५ वटा मग लिएर बसिरहेका छन् । ती मगमा अण्डा फुटाएर भित्रको भाग राखिएको हुन्छ ।

५ वटा मगमा १० वटाको दरले ५० वटा अण्डा राखिएको छ । ती पाँच वटा मगमा भरिएका अण्डालाई ती व्यक्तिले केवल १७ सेकेण्डमा सिनित्तै पिइदिन्छन् ।

प्रतिकृया दिनुहोस्

Loading...