अमेरिकी युद्धपोतलाई चीनको नियन्त्रणमा लिएपछि..

  • एजेन्सी । 

साउथ चाइना सी क्षेत्रमा प्रवेश गरेको अमेरिकी युद्धपोत चीनको जल सेनाले नियन्त्रणमा लिएको छ । साउथ चाइना सी क्षेत्र चीनको हो । अमेरिकाले यो क्षेत्रबारे पटक पटक विवादित बनाउँदै अाएपनि उपस्थिति जनाउन सकेको छैन ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार अमेरिकी अधिकारीहरुले नै चीनले अाफ्नो युद्धपोत नियन्त्रणमा लिएको बताएका छन् । डोनाल्ड ट्रम्पले राष्ट्रपति भए लगत्तै विभिन्न वहानामा चीनलाई जिस्काइरहेका छन् ।

प्यारासेल टापूहरूको समूहमा रहेको ट्रिटन टापूबाट करिब २२ किलोमिटर भित्र प्रवेश गरेको अमेरिकी युद्धपोतलाई चीनले नियन्त्रणमा लिएको हो । सो क्षेत्रलाई ताइवान र भीयतनामले समेत आफ्नो दाबी गर्दै अाएका छन् ।

२०७४ असार १९ मा प्रकाशित ।

प्रतिकृया दिनुहोस्

Loading...